देश र जनताको हितमा रहेर काम अघि बढाउनुस् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र जनताको हितमा रहेर अघि बढ्न प्रबुद्ध व्यक्तिहरूको समूहलाई निर्देशन दिनुभएको छ । नेपाल–भारतबीचको समग्र सन्धि, सम्झौता र सहमति पुनवरालोकन गर्न गठित उक्त समूहका नेपाली सदस्यहरूसँग आज भएको भेटमा उहाँले भन्नुभयो, “देश र जनताको हितमा तपाइँहरूले अघि बढाउने काममा हाम्रो सहयोग र साथ रहनेछ ।” नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूहको … Continue reading देश र जनताको हितमा रहेर काम अघि बढाउनुस् : प्रधानमन्त्री देउवा